अन्तत मधेसी जनाधिकार फोरम फुटको सँघारमा पुगेको छ । विजय कुमार गच्छादारले एकलौटी रुपमा पार्टी केन्द्रिय कमिटीको निर्णय विरुद्ध सरकारमा हामफालेपछि फुटको स्थिती आएको हो । फुटले नेपाली राजनीतिमा नकारात्मक असर मात्र पारेको छैन फोरमको राजनीति केबल पद प्राप्तीका लागि थियो भन्ने प्रष्ट पारेको छ ।
No comments:
Post a Comment