Wednesday, May 6, 2009

ः- प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले सरकारबाट राजिनामा दिएपछि शान्ति खल्बलिने आशंका
ः- एमालेले द्वैध चरित्र देखाएकोले सरकारले अप्ठेरो परिस्थितीको सामना गर्नुपरेको माओवादिको दावी
ः- प्रधानशेनापतीलाई सरकारले बर्खास्त गरेपछि राष्ट्रपतिले हस्तछेप गरेर पुनः नियुक्त राष्ट्रपतिले संविधान मिचेको भन्दै सर्वत्र विरोध
ः- राष्ट्रपतिको कदमका विरुद्ध नागरिक समाज आन्दोलित नान्दोलनका क्रममा नागरिक अगुवाहरुलाई प्रहरिले पकि्रयो

No comments:

Post a Comment